सुचना!सुचना!!सुचना!!! यो ब्लग निर्माणको चरणमा रहेको र छिट्टै नियमित प्रकाशनमा जाने कुरा जानकारीको लागी यो सुचना राखिएको छ । अहिले निश्चित पोस्टहरु मात्र प्रकाशित रुपमा प्राप्त गर्न सक्नुहुनेछ । धन्याबाद ।

भनिन्छ नि बन भित्र डढेलो लाग्यो भने पानीको मुहान नै सुक्छ अरे!!
कसरी पत्याउं म यो मन भित्र कसैले आगो दन्काईदिएको छ,,मन डढेको छ चैत वैशाखको बन सरी,सुक्खा छ सबै तिर,कुनै आशा भरोशा छैन
तर यीं आँखा हरू बाट बलीन्धारा आँशु झरेको छ
कुनै सिमा छैन
सुक्नु को सट्टा झन मुल फुटेको छ..
किन सुक्न जान्दैन हँ यो आँशुको मुहान???
कठै मेरा मन र आँखाहरू!!!!
कुन जुनी को दुष्मनी छ हँ तिमी हरूको????
के सबै को हाल यहि हो त????
(मात्र कोसिस)

जब उसलाई भुलेर हासुँ भनेर खोजे तब सम्झे उनलाई भुल्न त मर्नु पो पर्छ क्या र!!बरू मर्नु भन्दा त सम्झिएर बाँच्नु पो वेश.... 
-सरोज पाठक